सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content जीवनशैली प्रमुख तराई-मधेसमा नवरात्रि :देवीको पूजा गर्ने समाजमा महिलाको सम्मान कति छ ? जीवनशैली प्रमुख हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ? धर्म-संस्कार सुरु हुँदै शुक्र अस्त, किन यो बेला शुभकार्य गर्न वर्जित मानिन्छ ? के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? कोकाकोलाबारे १६ रोचक तथ्य फौजदारी धरपकडमा आक्रामक : नियमसंगत कि नियतवश ? लगानी जुटाउने नाममा वर्षौंदेखि कर्णालीका नदी ‘कब्जा’ प्रदेश समाचार चितवनको जुगेडीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको खैबर पख्तुनख्वामा संकटकाल लागू, इमरान खानका समर्थक र सेना आमनेसामने सूचना प्रविधि साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु ‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्न अन्तर्वार्ता ‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’ हाम्रो नेपाल, राम्रो नेपाल मनमोहक केन्जो (तस्वीरहरू) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार २०८३ असोज२९ गते ११:५५ २९ असोज, कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ। १० वर्षमुनिका २५ बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि उनीहरूलाई त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन। बालबालिकालाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties House for Sale in Satungal Rs.
4.15 CrTotal Amount Shital Height House for Sale at Shital Height Rs.
3.25 CrTotal Amount House for Sale at Dhapasi Rs.
4 CrTotal Amount House for Sale at Bhaisepati Rs.
4.25 CrTotal Amount Jalpa Chowk House for Sale at Jalpa Chowk Rs.
4 CrTotal Amount House for Sale at Siddhipur Rs.
3.4 CrTotal Amount Ganesh Chowk House for Sale at Ganesh Chowk Rs.
4.89 CrTotal Amount....


